Venue: Office PremisesDate: 2079/Poush/01 December 16, 2022Day: FridayTime: 11 AM - 4 PM
प्रथम बार्षिक साधारणा सभा सम्पन्न ।
लखन बहुउद्देश्यीय कृषि सहकारी संस्था लि. काे प्रथम बार्षिक साधारण सभा मिती २०७८ पाैष १ गते तनहूँकाे व्यास नगरपालिका वडा नं. १० कुमलटारीमा सम्पन्न भएकाेछ । ६८ जना शेयर सदस्य रहेकाे साे संस्था मिती २०७७ पाैष १ गते स्थानीय निकाय अन्तर्गत व्यास नगरपालिका कार्यालयमा दर्ता भएकाे थियाे ।